सप्तरी । करमैनीयामा बस दुर्घटना भएको छ ।

पूर्वपश्चिमराजमार्ग अन्तर्गत सप्तरी जिल्लाकै खडक नगरपालिका९४ करमैनयामा आज बिहान बस दुर्घटना भएको हो ।

Your Ad Code Here

बाग्लुङबाट काकरभिट्टा जादैँ गरेको बस दुर्घटना हुँदा २५ जना घाइते हुनुको साथै २ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेलाई उपचारका लागि बिराटनगर लगिएको जनाइएको छ ।

साथै अन्य समान्य घाइतेहरुलाई नजिककै मेडिकल हलमा उपचार गरेको स्थानीय प्रितम लाल चौधरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग