सप्तरी (फत्तेपुर)। जनता समाजवादी पार्टी (जसपा)ले भारदहमा बिरोध कार्यक्रम गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा जसपाले आज प्रतिनिधी सभा विघटनको विरुद्धमा बिरोध कार्यक्रम गरेको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य श्याम सरदारले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली आपत्तिजनक भएको बताएका छन् ।
‘प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष गरको सिफारिस आपत्तिजनक मात्रै होइन कि असंवैधानिक पनि छ।’ उनले थप्दै भनेका छन् ।
तपाईको प्रतिक्रिया