सप्तरी । कोरोना भाइरस सङ्क्रमणबाट देशमा थप ६जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट देबमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै देशभर कुल संक्रमितको संख्यादुईलाख ६३ ह्जार १९३पुगेको छ ।

Your Ad Code Here

यससँगै कोरोना संक्रमणबाट कुलमृत्यु हुने संख्या १,८९९ पुगेको छ ।आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाइको छ।

अहिलेसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाइको छ । हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार १३३ जना आइसोलेशनमा रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
भर्खरै प्रकाशित
ट्रेंडिंग